२ घन्टा अगाडि
काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको चोभारमा रहेको हुप्पील्याण्ड चौरमा आयोजना हुने भएको छ । माघ १० गते आयोजना हुने वनभोजको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजक ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ । कस्तो छ त वनभोज आयोजना हुने स्थल ? हेरौं ९ तस्बिर ।
३ घन्टा अगाडि
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट पारेका छन् । मंगलबार बिहान केही सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले खड्का उपसभापति भइसकेको र हाल क..