३२ मिनेटutes अगाडि
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ गाउँपालिका—७ ओलाङचुगोला केन्द्र विन्दु मानेर पटक—पटक भूकम्प जाने गरेको छ । ०७७ साल यता मात्र ओलाङचुगोला केन्द्र विन्दु भएर चार पटक भूकम्प गएको छ । ओलाङचुगोला केन्द्रविन्दुर भएर पटक—पटक भूकम्पको धक्काले स्थानीय त्रसित छन् । मंगलबार बिहान स्थानीयबास..