१५ घन्टा अगाडि
विराटनगर । साथीभाइ भेटघाटको क्रममा हिजोआज संवादको ताप बढाउन कफी अनिवार्यजस्तै बनेको छ । तर, यही कफी कसैका लागि केवल कुराकानीको बहाना मात्र नभई आत्मनिर्भर भविष्य र अन्तर्राष्ट्रिय पहिचानको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण हुन् – दाबुटी शेर्पा । दोलखाको विकट सिमी गाउँबाट सुरु भए..