२ घन्टा अगाडि
विराटनगर । सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन्। कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले ‘कोशी घोषणा..