१ घन्टा अगाडि
टेनेसी । अमेरिकाको टेनेसीमा मृत्युदण्ड दिन दुई पटक घातक इन्जेक्सन दिइएकी क्रिस्टा पाइक अझै जीवित छिन्। तर उनको अवस्था गम्भीर रहेको उनका वकिलले बताएका छन्। ५० वर्षीया पाइकलाई बुधबार मृत्युदण्ड दिन पेन्टोबार्बिटल नामक औषधिको दुई मात्रा दिइएको थियो। तर दुवै पटक औषधि दिएपछि पनि उनक..