४ घन्टा अगाडि
काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदै छ । महाशिवरात्रि पर्व मनाउनको ला..