२ घन्टा अगाडि
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा ठूलो परिवर्तन गरिएको छ। सरकारले अबदेखि यस्तो परीक्षण सरकारी स्वामित्वका वा नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाटै गर्न सकिने व्यवस्था लागू गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल..