७ घन्टा अगाडि
काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको हो । दुई तर्फी सडक बन्द भएसँगै इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टिम सडक खुलाउन खटिएका छन् । जेसिबीको..