३ घन्टा अगाडि
तेह्रथुम । पूर्वी नेपालको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा कारबाही सुरु गरिएको छ। गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपले जैविक विविधता र प्राकृतिक संरचनामै असर पार्न थालेपछि सामुदायिक वनहरूले निगरानी कडा बनाउँदै जर..