१६ मिनेटutes अगाडि
इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा दुई हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ । जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा दुई हजार २८२ किलोग्राम ३१ ग्राम गाँजा बरामद गर..