१२ घन्टा अगाडि
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ पुगेका छन् । नेकपा एमालेको ११औं महाधिवेशमा उपमहासचिव पदमा निर्वाचित भएपछि उनी शुक्रबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला पुगेका हुन् । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्रत..