१२ घन्टा अगाडि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रधानमन्त्रीलाई निमन्त्रणा नगरिने बताएका छन्। असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। यसअ..