२८ मिनेटutes अगाडि
काठमाडौँ । “सपना हो कि विपना हो, यो के हो जिन्दगी ? छिनको छिनै बदलियो, के भो जिन्दगी ? ” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला यी हरफ दोलखाको काल..