२६ मिनेटutes अगाडि
काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित क्षितिज थेबेले शपथ ग्रहणसँगै आफ्नो पहिलो महिनाको तलब शिक्षा क्षेत्रमा लगाउने घोषणा गरेका छन्। सांसद थेबेले शुक्रबार प्रतिनिधि सभा सदस्यको औपचारिक शपथ लिएका थिए। शपथ ग्रहण पश्चात् उनले आफ्नो तलब सिदिङवा गाउँपालिका-३ स्थित आगे..