१० घन्टा अगाडि
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार–प्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मंगलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्..