१३ मिनेटutes अगाडि
विराटनगर । स्थापनाको छोटो समयमा नै गुणस्तरीय सेवा दिएर नेपाल र भारतमा चर्चामा रहेको विराटनगरको रानी आँखा अस्पतालले ज्येष्ठ नागरिक (६५ वर्ष माथिका), विपन्न तथा असहाय नेपालीलाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा दिन थालेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा ..