३ घन्टा अगाडि
विराटनगर ।सुरेश ऋषिदेवको नाभि गाडिएको माटो यही हो। उनका बाबु–बाजेले घारी फाँडेर पसिना बगाएको जमिन पनि यही हो। तर, विडम्बना यही माटोमा उभिएर उनी छाती फुलाउँदै भन्न सक्दैनन्,‘यो मेरो जमिन र घर हो।’ ६ दशकदेखि यही माटोमा जीवन गुजारिरहेका उनीसँग न त आफूलाई नेपाली हुँ भनेर चिनाउने ना..