३१ मिनेटutes अगाडि
एजेन्सी । पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्यांकले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ । स्थानीय स्वास्थ्य..