१ घन्टा अगाडि
विराटनगर । बाराको अमलेखगन्जबाट मोरङको विराटनगरका लागि डिजेल बोकेर ल्याइरहेको ट्यांकरबाट इन्धन चोरी भएको छ । सोमबार सुनसरीको इनरुवामा पार्किङ गरेर राखिएको अवस्थामा को १ ख २३३९ नम्बरको ट्यांकरबाट १ हजार ५८० लिटर डिजेल चोरी भएको हो । पार्किङ गरेर राखिएको ट्यांकर इनरुवा नगरपालिका–६..