६ घन्टा अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार अब पार्टीले संसदीय दलको बैठक राखेर प्रक्रिया अघि बढाउनेछ । पार्टी प्रवक्ता जगदि..