१ घन्टा अगाडि
विराटनगर । भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रानी आँखा उपचार केन्द्रले नगद तथा राहत सामग्री सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा आँखा उपचार केन्द्रले यसअघि २१ हजार १५१ आर्थिक सहयोग गर्नुका साथै बाढीपी..